मुर्रा राँगा भारतबाट नेपाल आइपुग्न दुई महिना लाग्ने
ललितपुर । भारत सरकारले सहयोगस्वरूप दिने भनिएका मुर्रा जातका १५ वटा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने भएको छ । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएका राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि