‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ भन्दै मधेशमा एमालेको धर्ना
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न अवरोध नगरियोस् भन्दै नेकपा एमालेले जनकपुरमा धर्ना दिएको छ। आज जनकचोकमा नेता–कार्यकर्ताले ‘संविधानको रक्षा गरौँ’ र ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ जस्ता नारासहित धर्ना कार्यक्रम सुरु गरेका हुन्। मुख्यमन्त्री यादवले कात्तिक