मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्। उनले पठाएको पत्रमा संविधानको धारा १६८