मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात, रानीपौवा सेताम्मे (तस्बिरहरू)
काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ गाउँ र त्यस आसपासका क्षेत्रमा भएको भारी हिमपात भएको छ। । गत शुक्रबार पानी परेपछि उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, लोमान्थाङ गाउँ र कोरोला बोर्डरमा भारी हिमपात भएको हो। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१