‘नो केबलकार समूह’ले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम
काठमाडौं । ताप्लेजुङस्थित पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । माघ २२ गते भएको नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट ६ बुँदे सहमति भए पनि कार्यान्वयनमा सरकार इमान्दार नहुँदा समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम