साउन २९ मा प्रदर्शन हुँदै ‘लज्जावती’, मुकुन भुसाल फरक अवतारमा
काठमाडौँ । निर्देशक राजबहादुर सानेको नयाँ फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गर्दै नयाँ पोस्टरसमेत सार्वजनिक गरेको छ। हालसम्म साउन २९ गतेका लागि कुनै नेपाली फिल्मले आधिकारिक रूपमा प्रदर्शन