भयरहित र निर्भिक रूपमा मतदान हुने वातावरण अझै बनेको छैन : एमाले
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनका लागि भयरहित र निर्भिक रूपमा मतदान गर्न सक्ने वातावरण अझै निर्माण नभएको जनाएको छ। एमाले केन्द्रीय निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले बुधबार जारी गरेको विज्ञप्तिमा निर्वाचनको अनुकूल वातावरण तयार पार्न सरकार गम्भीर