सेभेज सिजले किन्यो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार
काठमाडौँ । बहुप्रतिक्षित फिल्म ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । प्याट्रिक सुवेदी र रमेश ढकाल नेतृत्वको ‘सेभेन सिज इन्टरनेशनल फिल्म्स्’ले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियाको लागिसमेत अधिकार लिएको छ । यस्तै, दक्षिण कोरियाको लागि