नेपालमा अध्ययन गर्न माल्दिभ्सका मेडिकल विद्यार्थी, सम्झौता अन्तिम चरणमा
काठमाडौँ । नेपालमा माल्दिभ्सका मेडिकल विद्यार्थीलाई अध्ययनको अवसर दिने सम्बन्धी द्विपक्षीय सम्झौता अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटमा सो विषयमा सकारात्मक प्रगति भएको