दुर्गा प्रसाईको समर्थनमा खतिवडाको नेतृत्वमा दल दर्ता
काठमाडौं । दुर्गा प्रसाईंको समर्थनमा दल गठन गरिएको छ । नागरिक बचाउ दल नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसकेको छ। आयोगमा दर्ता गरिएको निवेदनअनुसार पार्टीको नेतृत्वमा माधव खतिवडा छन् । प्रसाईंले हाल राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक