सरकारले राम्रो लक्षण देखाएको छैन : माधव नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालले वर्तमान सरकारको सुरुआती कामप्रति असन्तुष्टि जनाएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बालेन्द्र शाह नेतृत्वको सरकारले जनताको अधिकारमाथि हस्तक्षेप गर्न थालेको आरोप लगाए। उनले वास्तविक सुकुम्बासीको पहिचान नगरी