प्रधानमन्त्री कार्कीको उपस्थितिमा एनआरएनए बीच एकताको घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई ध्रुव—महेश श्रेष्ठ र डा. बद्री केसी समूहबीच आज आइतबार एकता सम्बन्धी सहमतिमा हस्ताक्षर गरिएको छ। सहमति पत्रमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थिति बीच दुवै नेताले हस्ताक्षर गरेका हुन्। पछिल्ला केही वर्षयता एनआरएनए दुई