जनमतमा विवाद चुलिँदै: मधेश संसदीय दलको नेता फेरिए
काठमाडौं । जनमत पार्टीभित्र आन्तरिक विवाद तीव्र बन्दै जाँदा मधेश प्रदेश संसदीय दलको नेतृत्व परिवर्तन गरिएको छ। बहुमत सांसदहरूले सरकारबाट बाहिरिने निर्णयसँगै दलको नेता पनि फेरिएको हो । पार्टी अध्यक्ष सीके राउतले महेश प्रसाद यादवलाई संसदीय दलको नेताबाट हटाउँदै चन्दनकुमार