रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ६ पुग्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार बन्दसूचीमा रहेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेको संख्या ६ पुगेको छ। यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ,