कीर्तिपुर अस्पताल पछाडि एक महिला मृत फेला
काठमाडौं । कीर्तिपुर नगरपालिका–२ स्थित कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा एक महिलाको शव फेला परेको छ । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको