राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश, बढ्दो बेरुजुप्रति चिन्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ। शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा वर्षेनि बढ्दै गएको बेरुजुले सार्वजनिक