अध्यक्षले गरेको कारवाही रोक्न राप्रपाको संस्थापन इतर समूह निर्वाचन अयोगमा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले निर्वाचन आयोग गुहार्न पुगेको छ । प्रवक्ता पदबाट बर्खास्तविरुद्ध सगुनसुन्दर लावती उजुरी दिन निर्वाचन अयोगमा पुगेका छन् भने अन्य नेताहरु