महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै मनिष झाको भनाइ– परिणाम जेसुकै भए पनि भिड्छु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले परिणाम जेसुकै आए पनि प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन्। बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै झाले आफू महामन्त्री पदका लागि मानसिक