महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सविता भण्डारी बराललाई संस्थाको साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भएपछि उनी केही विवादमा जोडिएको भन्दै ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो। कार्यसमितिका एक सदस्यका अनुसार संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास रहेकाले संस्था