बालेन र सुदनविरुद्ध अर्को उजुरी, प्रहरीले आयोगमा पठाउने
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध थप एक उजुरी परेको छ। बुधबार युवराज पौडेल ‘सफल’ ले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्। प्रारम्भमा महानगरीय प्रहरी कार्यालयमा जाहेरी दिन