लोसपाका बरिष्ठ नेता झाको राजीनामा स्वीकृत
काठमाडौं, साउन २७ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् । झाले करिब एक महिना अघि नै राजीनामा दिएको जानकारी पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले दिएका हुन् । उनका अनुसार