सूचीकरण नभएका सामाजिक सञ्जाल आजैदेखि बन्द हुने
काठमाडौं । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा दर्ता (सूचीकरण) नगरिएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ। मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय लिएको हो। यसअघि २०८२ भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा