प्रधानमन्त्री ओलीको भारत भ्रमणमा पञ्चेश्वर परियोजनासम्बन्धी महत्त्वपूर्ण सहमति हुने !
धनगढी, साउन १३ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले वर्षौंदेखि अलपत्र परेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई नेपाल–भारत दुवै देशको हितमा अघि बढाउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको बताएका छन् । मंगलबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै