मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक, कार्य विभाजन नियमावली स्वीकृत
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकपछि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उक्त जानकारी दिएका हुन् । बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन गर्ने