रोकिएका रिट तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश
काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता हुन आएका रिट निवेदन तत्काल दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएकी छन् । कानुन व्यवसायीहरूले दर्ताका लागि ल्याएका रिटहरू दरपीठ गरिएको तथा दरपीठविरुद्ध दायर गर्न खोजिएको निवेदनसमेत दर्ता नगरिएको