दुर्घटनाग्रस्त हेलिकोप्टरमा ५ मेक्सिकन नागरिक र नेपाली पाइलट सवार
काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा एकजना नेपाली पाइलटसहित ५ मेक्सिकन नागरिक रहेका पुष्टि भएको छ। सोलुखुम्बुको सुर्के हेलिप्याडबाट बिहान १० बजेर १२ मिनेटमा उडेर काठमाडौं आउँदै गएको हेलिकोप्टर दूधकुण्ड नगरपालिका र लिखु पिके गाउँपालिकाको सीमास्थित