मदन–आश्रितको विचार र योगदान अझै दीपस्तम्भझैँ छन् : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको वैचारिक योगदान नेपाली कम्युनिष्ट आन्दोलनका लागि अझै मार्गदर्शक बनेर रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत्