प्रदीप ज्ञवालीले लिए मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष पदको शपथ
काठमाडौं, साउन २६ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष पदको शपथ लिएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, जो प्रतिष्ठानका प्रमुख संरक्षक समेत हुन्, उनले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ज्ञवालीलाई शपथ गराएका