एमाले धनुषामा भोला यादव नेतृत्वको समूह विजयी
धनुषा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनबाट भोला यादव नेतृत्वको समूह निर्वाचित भएको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उपाध्यक्ष पदमा पदमा तेजनारायण यादव ४३० मत