‘अमेरिकी आक्रमणमा भेनेजुएलामा ४० जनाको ज्यान गएको दाबी’
काठमाडौँ । अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ। रिपोर्टअनुसार शनिबार अमेरिकी सेनाले राजधानी काराकाससहित विभिन्न सहरहरूमा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई त्यसपछि