एसीसी महिला प्रिमियर कपः नेपालसँग भुटान ५१ रनले पराजित
काठमाडौँ । एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्रै बनाउन सक्यो। भुटानका