रवि गृहमन्त्री हुँदा सबैभन्दा धेरै भिजिट भिसामा गएका रहेछन् : विश्वप्रकाश शर्मा
काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा संलग्न सबैलाई कानुनी कारबाही गर्नुपर्नेमा पार्टीको स्पष्ट धारणा रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले भिजिट भिसा काण्डमा अख्तियार र संसदीय छानबिन समिति सक्रिय रहेको अवस्थामा राष्ट्रिय