दाङ, रोल्पा, प्यूठानमा भारी वर्षा, राप्ती तटका बस्तीलाई सुरक्षित रहन आग्रह
नेपालगञ्ज । लगातारको झरीका कारण राप्ती नदीमा पानीको सतह बढ्न थालेपछि नदी तट क्षेत्रका बस्तीमा उच्च सतर्कता अपनाउन सूचना प्रवाह गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा रहेको बाढी मापन केन्द्रमा बुधबार बिहान साढे ११ बजेसम्म पानीको सतह बढेर