भारतमा थपिए १५ हजार कोरोना सङ्क्रमित, २७८ जनाको मृत्यु
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १५ हजार १०२ जना सङ्क्रमित छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७