प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव मिश्री काठमाडौंमा
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने उद्देश्यले उनी नेपाल भ्रमणमा आएका हुन । मिश्री भारतीय वायुसेनाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनले