नागढुंगाबाट करिब ४५ लाख बढीको सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ। राजधानीको नागढुंगा चेक प्वाइन्टबाट करिब ४५ लाख रुपैयाँभन्दा बढी मूल्यको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुवाहक बसमा सवार उनलाई जाँचका क्रममा पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रवक्ता