गुरुङले दान दिएको जग्गामा कार्यालय बनाउन एमालेलाई बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट भएको जग्गादानको घोषणाविरुद्ध दायर रिट निवेदन खारेज गरिदिएसँगै अब एमालेलाई कार्यालय बनाउन बाटो खुलेको छ । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गादान लिने एमालेको निर्णयलाई कानूनसम्मत