नेपाल आइडल करण परियार र मुनाकाे स्वरमा एमाले उम्मेदवार भगबती चाैधरीकाे चुनावी गीत
सुनसरी । युवा स्वराेजगार, महिला उद्यमशीलता, आर्थिक सशक्तिकरण र समृद्ध राष्ट्र निर्माणको संकल्प बोकेकी नेकपा (एमाले) सुनसरी क्षेत्र नं. ३ की उम्मेदवार भगबती चौधरीको अफिसियल चुनाबी गीत सार्वजनिक भएको छ । नेपाल आइडल सिजन ५ का विजेता करण परियार तथा