भक्तपुर–२ मा एमाले सचिव महेश बस्नेत सर्वसम्मत उम्मेदवार सिफारिस
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का सचिव महेश बस्नेत सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्। आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। यस क्षेत्रमा एमालेबाट राजेन्द्र