बेलायतमा कोरोना संक्रमण दर तीव्रगतिमा उकालो लाग्दै
लण्डन । बेलायतमा पछिल्लो साता कोरोना भाइरसकाे संक्रमण तीव्र रुपमा बढेकाे छ । कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता ‘र्यापिड टेष्ट’ गर्न आग्रह गरेको छ । सरकारले दैनिक एक लाखभन्दा बढी कोरोना संक्रमित पुग्न सक्ने अनुमान गरेको छ ।