चिनियाँ सैन्य परेड अवलोकन गर्न बेइजिङ पुगे प्रधानमन्त्री ओली
काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार तियानजिनबाट रेलमार्ग हुँदै राजधानी बेइजिङ पुगेका छन् । शंघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएपछि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तियानजिनबाट रेलमार्गमार्फत बेइजिङ पुगेको हो । प्रधानमन्त्री ओलीले