बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयारी पूरा
काठमाडौं । धादिङ र गोरखामा निर्माण हुँदै आएको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयारी पूरा गरिएको छ। परियोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) निर्धारण गरिएको छ। आयोजनाको निर्माण अवधि ८ वर्ष