भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि डाईभर्ट गरेर काठमाडौंमै अवतरण
काठमाडौँ । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज कलसानइन ९एन–एजेएसको दायाँ इञ्जिनमामा प्राविधिक समस्या आएपछि पुनः काठमाडौँ डाईभर्ट गरेर अवतरण भएको छ । बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको जहाजलाई ११ः १५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ। जहाजलाई