बि एन्ड सी र नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने
काठमाडौं । झापाको बि एन्ड सी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बि एन्ड सी र नोवेलले स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै