बास नेपालका क्रियाकलापले युवामा सकारात्मक जागरण
नेपालगन्ज । भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बास नेपाल २६औँ वर्षमा प्रवेशसँगै आफ्नो रजत वर्ष नेपालगन्जमा विविध कार्यक्रमसहित भव्यतापूर्वक मनाएको छ । बासको २५औँ वार्षिकोत्सव तथा रजत समारोह कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी काे प्रमुख आतिथ्यमा सम्पन्न भयो। समारोहमा मन्त्री