बालेनलाई संकेत गर्दै सिके राउतले भने – मधेशीलाई काठमाडौंबाट लछारपछार गर्नेहरूलाई समयमै चिनौँ
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी प्रयोग गरी मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने प्रवृत्तिविरुद्ध सचेत हुन आग्रह गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबाट राजीनामा दिएर झापा ५ बाट चुनाव लड्ने तयारी गर्दै मधेश प्रदेशको राजधानी