संगठनको सुधार र रुपान्तरणका लागि उपयुक्त अवसर : महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले संगठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर देखिएको बताएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले प्रधानमन्त्री र गृहमन्त्रीबाट हुने निर्देशकका आधारमा अहिले हरहिसावले संगठन रुपान्तरणको उपयुक्त अवसर भएको बताएका