बरुण बेभरेजको नवलपरासीस्थित उद्योगमा २ मेगावाटको सोलार पावर प्लान्ट जडान
काठमाडौं । नेपाली बजारमा चर्चित ब्रान्डका चिसो पेय पदार्थ पेप्सी, माउन्टेन ड्यु र प्रशोधित पानीलगायत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको बरुण बेभरेज (नेपाल) प्रालिले पश्चिम नवलपरासीस्थित उद्योगमा २ मेगावाटको सोलार पावर प्लान्ट जडान गरेको छ । रामग्राम नगरपालिका–१० स्थित