प्रधानमन्त्री ओलीले दिए वरिष्ठ पत्रकारलाई श्रद्धाञ्जलि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति दुःख व्यक्त व्यक्त गरेका छन् । प्रधानमन्त्रीले रिसालको निधनको खबरले मर्माहत बनाएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् । साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । गत फागुन