नेकपा एमाले ११औँ महाधिवेशनको बन्दसत्र सुरु
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटीमण्डपमा केहीबेर अघि बन्दसत्र प्रारम्भ भएको हो, जहाँ सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आज बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक